Posted by: perfectionist April 9, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        
<<<आज ब्यान कल्ले चौतारी ह्याक गरेछ !
आफुले त आज सपनामा मिलिअन डलर जितेको देखेर उठ्नै ढिलो भएर र्याक भयो नि ! >>>

म त यो पनि ठुल्दाइ rhyme मै पढ्दै थिएं, हा हा हा हा, हँसायो 
Read Full Discussion Thread for this article