Posted by: Rahuldai April 9, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम रिट्ठे , हर्के। ।


अघी साझा बन्द ( नेपाल बन्द , तराइ बन्द , उपत्यकाबन्द ) भाको बेला क्रिकेट ले ज्यान जोगायो नि पुरे। नत्र हिरिक्क भैसकेको थिए।


नाके भाइरस मात्र होइन Naegleria fowleri तिनको नाक मा पुगोस। नाक हुँदै olfactory lobes पुगोस। अनी भाको अलिकती दिमागलाई फ्राइ, ब्वाइल गरी तिनले भोज मनाओस। 
   

Read Full Discussion Thread for this article