Posted by: perfectionist April 9, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        
रिट्ठे अनी हर्के दर्शन, तारेमाम, जदौ

साची त्यो मुर्दारको नाक चुहियोस २ हप्ता के २ महिनै ल जा, सांसै अद्क्या जस्तो पो भाथ्यो गाँठे।

अनी रिट्ठे, अली चाँडो सुत्छु नि त, तेइ भेर हो, अड्डा चाँडै आउन पर्छ, नभे साउले निकाल्देला भन्ने पीर, क्या गर्नु। तेइ भेर मात्रै हो, केइ खाएर एस्तो भा हैन, वीकेन्द आउन देउ न, अनी कती सुत्थें मलाई मात्र थाहा छ नि।

लौ अब खेत खन्न तिर लाग्न पर्ला, पुरै पहाडै पो खन्नु छ त हौ, लु लागें म त, एस्सो साइद बाइ साइद क्रीकेट नि हेरिंदै छ, लु रमाइलो गर्नु सप्पै

जय नेपाल 
Read Full Discussion Thread for this article