Posted by: ritthe April 9, 2009
Login in to Rate this Post:
0
?
म आए !
के छ पुरे हालखबर? हैन के खान्छौ हौ तिमी यती ब्यान ब्यान उठ्छौ? ६:३७ मा त पोस्ट गरिसक्छौ ! कती खेर उठ्नी होला ! हाम्लाई पनि सिकाउ त यार !