Posted by: बिस्टे April 9, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

गूड् मर्निङ चौतारी।
कुन चाइ असती ले आँखा लगार साझा लाई,तेस्को नाकमा नाके आतंककारी ले धावा बोलुन। २ हप्ता


नाक चुहियोस। रिफ्रेस गर्द गर्दा बल्ल आईपुगियो।



लौ ठुल्दाइ आउनुस्, तगारो खुल्यो अब एती बेला धुर्बे का गयो भने पुरानो चिया उमाल्छ,आज एतै चिया



बसाल्नु पर्ला जस्तो छ्,पुरे खेत तिर लागि सक्यो जस्तो छ्। ल आउँदै गरेका सप्पै लाई जदौ,तारेमाम।

Read Full Discussion Thread for this article