Posted by: बिस्टे April 8, 2009
Login in to Rate this Post:
0
?
कठमान्डु जाइके कैसन पिवने दारू, हमरो साथमा छ बस दु सौ भारु, तारेमामवा।
लोल जिम्माल लोल, नखोल त्यसरी आफ्नो फाइनान्सको पोल।
धेरै हल्ला नगर नेत्रे खोल्दिउला पोल भई बिवस
हैन आजै पो हो कि के हो ठुल्दाइ दिवस ?
तारेमाम।