Posted by: Birkhe_Maila April 8, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

लोल! टोस्ट खाएको रे!


टोस्ट खाए नि रोस्ट खाए नि लगायो म:मको धाक, यहि धाक सुनेर  बिग्रियो मेरो आजको छाक, तारेमाम्।


त्यसैले,


अब त जसरि भए नि म:म डल्ला पारिन्छ, एउटा मात्र मुखमा परे पनि डेढिको हल्ला गरिन्छ, तारेमाम्।

Read Full Discussion Thread for this article