Posted by: parbatya April 8, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

हिजो त काहानी नै भयो नि रिठ्ठे, मान्छे हराएर बबाल भयो अब भनौ भने आफ्नै बेइज्जत
त्यो म्यान्हटन भन्ने तिर जानु पर्ने ६ न को चढ्ने भएको ब्रोन्क्स जाने पो चढिएछ, अन्तिम स्टप पुगेपछी पो उल्टो हो भन्नि थाहा भयो अनी दुई घण्टा त सुरुङ भित्रै हराइयो नि
त्यो ग्रेबार भन्नि बारमा  MTA को मान्छे बस्दा रहेछन तिनैलाई भेट्दा दुई बज्यो अनी आउन पाइएन नि अर्को पटक भेटम्ला अब
लहरे को जन्म दिन हैन आज? लौ त्यसो भए अर्को पटक भुल्न सकिन्छ आजै लिएर राखी राखन त

Read Full Discussion Thread for this article