Posted by: ritthe April 8, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

अह् बौचा, तेसो भये खुरुक्क फिर्ता ल्याउ त मेरो शुभकामना !


दिउसै ढोका डेर ल्याउनी आर्का लाई?


तिम्रो जन्मदिन पनि यही महिना मा होला हुन त ! अस्ती ठुल्दाइ को जन आन्दोलन मा 'बथ्डे पनि मनाउन पाइन" भनेर गुनासो गर्या जस्तो लाग्छ !


हर्केले हिजो बेलुका आ'र के के फलाक्या रैछ ! त्यो फोटो मा कस कस्को  भुँडी ठुलो र के जाती सानो भन्या रैछ  ! खैरियत छैन आज हर्के को ! कस्ले लुकाउने हो लुकाओ है !  आफुलाई निक्कै ह्यान्सम भन्छ बज्जे मलाई देखे झन के भन्नि हो? टिकस खोज्छ होला गोजीमा सेनिमा हेर्न गा' को भान भएर !

Read Full Discussion Thread for this article