Posted by: serial April 8, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम्


अब कुरा क्लियर गरौ


अहिले चाँही चिप्ले बुढो भएकै हो भन्ने जनाउछ - आँखा ले नि देख्न छाड्यो,


कस्को जमा दिन आज - मेरो त होइन


अनी मलाई शुभकामना किन - थुतुनो किताब मा राम्ररी पावर वाला चस्मा लगाएर हेर्नु पर्‍यो


ठुल्दै पनि हावा गफ मै दैडिने मान्छे भनेर चिनियो - बिझियो


ठुल्दाइ लाई त आफै ले भनेको हो कहिले भनेर - स्मरण शक्ती गुमेको जस्तो छ ठुल्दाइ को


पर्वते मार्ट्साब - आज जन्म दिन होइन मेरो

Read Full Discussion Thread for this article