Posted by: ritthe April 8, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

चिप्ले, पर्बते नि आइसकेछन !


जदौ बोथ साथीहरुलाई !


आज बाउचाको जन्म दिन परेछ ! तेइ भएर साथी टाप छ ! ट्रिट दिनु पर्छ भनेर होला !


बौचा लाई जन्मदिनको शुभकामना ! अर्को जुनिमा लहरी पाउन यती कष्ट गर्नु नपरोस !


पर्बते, हिजो दिउसै हाम्रा गाउ तिर आएर बार धाइदेको? अनी हाम्रो अड्डा तिर आ' भे हुनी नि ! नजिकै छ नि त्यो गिरान सेन्टल बाट त !


त्यो ग्रे बार त कता कता सुन्या सुन्या लाग्यो मलाई ! तेस्ले टेक्निकल सामान सप्लाई गर्छ हो?


 

Read Full Discussion Thread for this article