Posted by: Rahuldai April 8, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम पर्बते मार्साब, चिप्ले काजी।


काँबाट चिन्नु नि मार्साब, अम्रिका आउंदा ३५ किलो को मान्छे अहिले ९० पुगे सि कसरी चिन्नु?


 धन्न हामी छिमेकी भाकोले चिन्यौं।


 


चिप्ले सर । के छ नयाँ ? काम खोज , रोज जारी छ ?


 


बाउचालाई जन्मदिनको शुभकामना। छिट्टै लहरी पाएस्। हामीलाई भने जन्मोस्त्सवको उपलक्ष्यमा यसो चिया नास्ताको ब्यवस्था भए हुन्थ्यो।     

Read Full Discussion Thread for this article