Posted by: Harka_Bahadur April 7, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

हैन मुखमा मिक्की माउश छ अनी भुँडी मात्रै देखिन्छ कसरी चिन्ने , अब भुँडी हेरेरै मान्छे चिन्ने भको भए त भै हाल्थ्योनी ।


हुन त भुँडी हेरेर नि गेस हान्न त मिल्छ , त्यो भुक्क फुलेको भुँडी चै बुडाहरुकै हुनु पर्छ अनी फुल्न फुल्न लागेको चै बुडा हुन लागेको हुनु पर्छ ।


जे होश हर्के भन्दा हेन्सम कोइ छैन जस्तो छ चौतारीमा, भुँडी नै हेरेर गेस हान्ने हो भने पनि हर्के नै हेन्सम होला जस्तो छ , सिक्स पेक चै भनी नहालौ गफै देको जस्तो हुन्छ , थ्री पेक चै छ जे होश अनी चैनी सिक्स पेक बनाउने अभियानमा लागिएको छ ।

Read Full Discussion Thread for this article