Posted by: बिस्टे April 7, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

पुरु दाई को कारण सबै को अनुमान हनुमान जस्तै भयो।


साँची पुरु दाई लाई सम्झिन्छु घरमा चक्कु चलाऊन लाग्यो कि,
धेरै धन्यवाद भन्दिनु,चक्कु त छुरा भाछ,पुरु दाई ले धार लाइदेर जानु भा भर,
अब पर्सी त्यता आउँदा चक्कु बोकेर आउनु पर्ला जस्तो छ्।


अनी नेत्रे अस्तिन भन्नु पर्दैन म नि तराइमा तेत्रो बसे अस्तिन,भेट्घाट अर्नु हुन्थ्यो नि
धेरै भए ६-८ घण्टा त थ्यो होला नि। लौ लौ अब अर्को फेरी एउटा केगैमा दुबइदिउला तिम्लाई।

Read Full Discussion Thread for this article