Posted by: ritthe April 7, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

त्यो कोथे देखेर त मुखै रसायो यार !


नेत्रे ले कुरा ठीक गर्या हो, १ बर्षमा त्यती ५-७ जाना पनि चिन्न नसके त के गर्नु र है?


होला होला बिस्टे त्यो चाँही पक्कै ठुल्भाउजु ले ठुल्दाइ को लागि बनाको होला ! कस्तो लब रैछ त !

Read Full Discussion Thread for this article