Posted by: norton April 7, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

>>नदेख्नु न चिन्नु तेइ पनि मिलायो भाई तेत्तिको त<<


 


एक बर्ष भन्दा बढी भयो चौतारी धाएको। त्यती पनि नचिने के अफुलाई चौतारीको औतारी भन्नु? मान्छे चिन्न थुतुनो नै देख्नु पर्दैन, न त लहरेले नाम लेख्नु पर्दैन। तारेमाम।

Read Full Discussion Thread for this article