Posted by: बिस्टे April 7, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        
नेत्रे ले चाइ पारा ल्या हो।
अनी यो इङलिङ नाम गरेको बियर मध्यपश्चिमाञ्चल तिर पाईन्न चिप्ले,सुदुर पूर्व को पेन्सिल भा निया राज्य
मा बन्ने रईछ,जमाना मा एक्चोटी पिउदा स्वाद मिठै लागेको थियो तेसैले तेही ल्या थे।
खै ठुल्दाइ लाई चै अझै कसैले चिन्न सकेनन। हुन त जय भुँडी दुइटै दाईको उस्तै भर होला।
Read Full Discussion Thread for this article