Posted by: chipledhunga April 7, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        
लेख्दा लेख्दै फोटो राखेछ। सबैको अनुहार एउटै छ, चिन्नै गार्हो। यसो अनुमान लगाउँदा चाँही दाँयाबाट: पर्वत्या मार्साब र उहाँकी सुपुत्री, रिट्ठे, बिष्टेकी गृहमन्त्री र सुपुत्र। जिन्स लगाउने बिष्टे। बाँकीमा ठुल्दाइ, फिलाडेल्फियाका दुई गृहमन्त्री र नाम छुटेका अरु।
सक्कली फोटो कहिले राख्ने हो थुतुने किताबमा?   
Read Full Discussion Thread for this article