Posted by: Rahuldai April 6, 2009
Login in to Rate this Post:
0
?
तारेमाम हर्के।
हर्क्या मार्का किमा किन्दा बेस्सरी हर्केलाई सम्झ्यौं नि हर्के।
यसो फोनसोन लगाएर पत्ता लगाउनु पर्यो, घरबेटी बा लाई सन्चो बिसन्चो पत्तालगाउनु पर्यो।
तारेमाम पर्बते मार्साब।
हो त रिट्ठे, धन्यवाद बिस्टे लाई मात्र?
धन्यवादमा समेत ब्यापक लोडशेडिङ ?
ठाम पो बिस्टे कोमा, म: म: त हाम्रै हो नि , मखुला?
एक डल्ला म: म: पनि न बनाइ मात्र हल्ला गर्ने उही, धन्यवाद पनि बिस्टे लाई मात्र।