Posted by: ritthe April 6, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

गूड् मर्निङ चौतारी !


माथि पुरे देखी तल ठुल्दाइ सम्म सबैलाई अभिवादन !


बिस्टे काँहाको 'मिनी चौतारी गेट टुगेदर' पनि निक्कै रमाइलो सँग भयो ! बिस्टे परिवारको आथित्य सत्कार ले मन गदगद मात्र हैन गार्डेन गार्डेन भयो ! फेरी एकपटक बर्सौ बर्ष देखी चिन्जान भाको साथी भेट भको जस्तो भान भयो ! २००७ को चौतारी भेलाको क्षण  लाई पनि खुब मिस गरियो  ! बिस्टे को हातको खशी को कबाब वाह लाजवाब ! मखुला ठुल्दाइ? 

Read Full Discussion Thread for this article