Posted by: Rahuldai April 3, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        
अर्बिन्द डि-सिल्भा होइन, त्यो झूरेस्ट आम्पायर चाँही अशोक डि-सिल्भा हो। हाम्रो जमानाको झूर अफ स्पिनर थियो। धेरै खेल्न पनि पाएन, अरुलाई नि खेल्न दिदैन। मुला त माओवादी जस्तो छ।
Read Full Discussion Thread for this article