Posted by: ritthe April 3, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

दोश्रो राउन्ड को जदौ, तारेमाम सबैलाई !


चौतारी त आज क्रिकेटमय भएछ !


अरविन्द डिसिल्वा लाई मुर्दाबाद भन्या हो पुरे ले?


ठुल्दाइ पनि क्रिकेट हेर्दाइ? बौचा के गर्दैहो?


बिस्टे, चिप्ले खोइ त आज? केली पनि गायब?


हर्के कता लस्क्यो?

Read Full Discussion Thread for this article