Posted by: Rahuldai April 3, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

बुझें बुझें, क्रिकेट कमेन्टरी हेर्दै गरेको पनि।



आफुलाई त आनन्द  छ, हेर्न मिल्ने। जती बेला गए नि हुने।


पुरे ले सही कुरो गर्‍यो, खेल नसकीकन भन्न सकिन्न। अनी मात्र थाहा हुन्छ- कि हार्छ कि जित्छ। महत्वपूर्ण कुरा चाँही " हार्ने टिमले जित्दैन" ।


खेल शाहरुख खानको  "बाजिगर " होइन।

Read Full Discussion Thread for this article