Posted by: Harka_Bahadur April 3, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

आज त फ्राइ डे , नामै फ्राइ , भनेसी एसो आन्द्रा भुँडी , कलेजो , रक्ती , जिब्रो फ्राइ सँग चिसो पिउन पाए त ख्याल मजा आउन्न थियो होला है ।


सप्पैलाई शुक्रबारे सेलुट , नमस्ते, तारेमाम ।


केली लाई हिजो अस्ति देखी "नत मच् " व्हाटस अप केली ?


लु हैत गूड डे ।

Read Full Discussion Thread for this article