Posted by: Surjay April 3, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        
                              गाजलु   आँखामा   नशालु भाखा पग्लिन्छ ढुंगा पनि
                        
झुकी   लुक्छ काँडा  भित्र लजाइ  फूल को थुँगा पनि 


कडा गयो ल,कबितामा सबिता देखने अनी झरीमा परी देखने कस्तो हउ,

बिगरिये हाम्रा गाम्का सुड्डाहरु,एसो गाम्मा भएका हट्टा कट्टा लक्का जबानहरु को हेल्प गर्नु त कहाँ कहाँ आँफै
दङ परेर कबिता,सबिता को सिर्जना,अर्चना गरेपची के नै आस भयो र कि कसो।।
Read Full Discussion Thread for this article