Posted by: chipledhunga April 2, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        
बिष्टे, भित्रीद्रिश्यको लागि बाहिर जान पाएको छैन, त्यसैले घरकै भित्रीद्रिश्य हेरेर बसिरहेको छु। दरखास्त हाल्यो, वास्ता गर्ने होइनन्। हिमाल माछापुछ्रे होइन है।
ठुल्दाइ, हिंजो बिहान हाजिर गरेको थिएँ त। झन् टिकस पठाउने, अनि जाँड खुवाएर बकाउने र गीत गाउन लगाएर थकाउने कुरो भएको होइन त? देखिएका दुई मध्ये एउटा चाँही अन्नपूर्णका शिखरहरु मध्ये एक त पर्छ तर कुन चाँही किटान गरेर भन्नु पर्‍यो।      
Read Full Discussion Thread for this article