Posted by: chipledhunga April 2, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

बनदेवी माइलाई अक्षता भेटी
झाँक्रीलाई ढ्याँग्रो ठीटालाई ठिटी
दौरालाई सुहाउने कम्मरमा पेटी
हामीलाई पाए रमाउँथे यी केटी


बिहीवारे बगलामुखीय जदौ सबै गाम्लेहरुलाई।


बिष्टे, घान्द्रुकको सुन्दर द्रिश्य सहितको चौतारी बनाएछौ। तिम्रा सन्तानले घान्द्रुक देखि बिरेठाँटी अनि नयाँ भोटो देखि नयाँ खर्कसम्म ढाकून्।
ठुल्दाइलाई बधाई छ बोर फस हान्नु भएकोमा।
रिट्ठे, बाउचा, केली, पूरे अनि हाजिर गरिसकेका तर नाम छुटेका बाँकी सबैलाई तारेमाम।


बिष्टेले राखेको फोटोमा देखिने हिमालहरुको नाम भन्न सक्नेलाई बिशेष पुरस्कारको ब्यवस्था छ।      

Read Full Discussion Thread for this article