Posted by: perfectionist April 2, 2009
Login in to Rate this Post:
0
?
<<<खुशी खोइ ? आइ पुगिनन त. पुरे, खुशी खोइ? तिम्लाई त थाहा हुनु पर्ने नि , कतिखेर आउछे?>>>
हँ?? मलाई काँ बाट थाहा हुनु? तिम्रा बेस्ट फ्रेन भनी चम्किन्थ्यौ मलाई पो सोध्छे बै
हँ?? मलाई काँ बाट थाहा हुनु? तिम्रा बेस्ट फ्रेन भनी चम्किन्थ्यौ मलाई पो सोध्छे बै