Posted by: keli April 2, 2009
Login in to Rate this Post:
0
?
ए हो त हरेछ नि, कस्तो राम्रो चौतारी बनाउनु भएको बिस्ते दा ले, मैले त नदेखिराको
त्यो घर मा बस्ने मान्छे हरु त कस्तो भाग्यमनी होला, हिमाल को काखै मा घर.
अनी तेस्को तल पत्ती लेखिएको कबिता साह्रै मिठो छ
रित्थु काकु, मेरो त सबै ठीक छ, हाउ अबोउत यू?
काकु, त्यो लहरे बेइमान को कुरै नगरनु म सँग , जा सुकै जावोस मत्लब छैन मलाई