Posted by: बिस्टे April 2, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

ठुल्दाइ का धेरै राइमिङ शब्दहरु हुन्छन नि तेस मध्ये एक हो कि भन्या?



एह केली ले बरु चिया ठीक पारेर राखिछे, चिया घटेर आधी भएछ। अनी अरु के छ केली आज को ताजा? खबर हैन खाने कुरा भन्या।



ल ठुल्दाइ चिया लिम,अरु काम चोर हरु कता भास्सिएछन। चिप्ले उठ्या हो ? भास्सिने भन्नसाथ चिप्ले सम्झे।



पुरे,सुरे,लहरे,रिट्ठे सब्बै हाजिर होउ।

Read Full Discussion Thread for this article