Posted by: Birkhe_Maila March 27, 2009
हैन कि हो? ----- खै के हो के हो?
Login in to Rate this Post:     0       ?        

लोल! प्रभो! हामि सबैको कथा जस्तो गयो! हाहाहाहा


यस्तै हुन्थे दुई-चार खिल्लि चुरस हुन्थे, 'फिजिक्स रिफ्रेसर कोर्स' भनेर गाता हालेर साइनपेनले लेखेर राखेका अरु नै मजेदार किताप हुन्थे, कसैले कुनै बेलामा आँखा फुटेर आफ्नो नाम लेखिदिएका कापिका पाना जतनसंग पट्ट्याएर राखेका नोट बुक र नोटबुकमा कसैलाई भन्न नहुने कुरा लेखेका नोटहरु हुन्थे, कसैलाई देखाऊन नमिल्ने चित्रहरु हुन्थे.....र पनि बाऊ के के खोज्दै आफ्नै दराजमा खोतल्न आइपुग्दा कहिलेकाहिँ त भुइँ फाटेर बिलाऊन पाए हुन्थ्यो जस्तो लाग्थ्यो!


कठै क्या दिन थिए!

Read Full Discussion Thread for this article