Posted by: बिस्टे March 27, 2009
हैन कि हो? ----- खै के हो के हो?
Login in to Rate this Post:     0       ?        

अब चै नराम्रो भेट्ने भो दिपले ,अब चै नराम्रो भेट्ने भो दिपले भन्दा भन्दै केही भेटेन। लामो सास फेरियो तर त्यो असती बाँगे ले के गरेछ फेरी घर गर।


नत्र तेस्का बाउ ले त्यसरी घिच्याँउदै किन ल्याछन त। लौ प्रभो निक्कै उत्सुक भईयो। तल तल लाग्यो। खुराक लेराम।


 


लुकाको दुई चार खिल्ली चुरोट, त्यस्तै उस्तै लुगा लाका तरुनीहरु भएको पत्रिका (हिंजै मात्रै देको थ्यो बाङ्गेले "ला गति पर" भन्दै), प्रतिबद्ध भन्ने डाईमण्ड शमशेरको उपन्यास (कतै कतै कुराहरु अलि उग्र छन भन्ने सुनेर ल्याएको थिए लाईबेरीबाट, पढ्न भ्याको थिएन), अनि अरु त्यस्तै उस्तै एक दुई थोक थिए कोठामा बाउको आँखा नपरेकै राम्रो हुने कुराहरु।


 आफ्न दिन हरु याद आए


 

Read Full Discussion Thread for this article