Posted by: keli March 25, 2009
दोलालघाटको माछा
Login in to Rate this Post:     0       ?        

<<<खलासी ले लाको टिसर्ट को  शिखागो बुल्स पनि अझै याद भको? राम राम राम राम......... दर्है रैछ दिमाग को राम >>>


तेती  मात्र  कहाँ  हो र रित्थे,  यो  चिप्ले दाई  लाई त , त्यो बर्हाबिसे जाने थोत्रो ताता १२१० E  मोदल को  बस , अनी  साइद ए को ४ नम्बेर को अगाडिको    ढोका  पछीको दोस्रो लहर को झ्याल को  सीत मा  बसेको  पनि  याद  छ  ,
बाफ रे  बाफ क्या दिमाग , मलाई त  लाग्छ  सम्झना  सक्ती  को  मेसिन  नै छ
चिप्ले दा  सँग


अनी  चिप्ले दाई,  तपाईं  त  फेरी  कस्तो  बाथो  नि, त्यो बिचरा  खलासी  लाई  अमेरिका  को  परिचय पत्र  देखाएर २५% पनि  अफ  लिनु  भएछ

Read Full Discussion Thread for this article