Posted by: Harka_Bahadur March 20, 2009
मुग्लान भास्सिँदाका सम्झनाहरु
Login in to Rate this Post:     0       ?        
म त पहिला त्यो पानी खाने फोउन्टेनमा मुख राखेकी पानी आउछ भन्ठान्थे , हुन त त्यो पनि हुँदो रैछ , एक चोटिचै , मुख आ गरेर फोउन्टेनमा मुन्टो एक मिनट सम्म राखे पानी आउँदैन , पछी छेउतिर थिच्नु पो पर्ने रछ , त्यो सम्झेर हाश उठ्छ अनी जहिलेनी त्यो पानी खाने फोउन्टैन देखेकी तेही सम्झना आउछ मैलाई चै ।
Read Full Discussion Thread for this article