Posted by: बिस्टे March 19, 2009
मुग्लान भास्सिँदाका सम्झनाहरु
Login in to Rate this Post:     0       ?        
वाह वाह चिप्ले रमाइलो हुँदै छ झन झन,जत्ती पढ्दै गए पनि नअघाउने,
बङाली हरु त एउटा नमुना नै हुन्छन नि। हामी त नजाने पनि तेत्ती सारो चै गर्दैनम नि।
ल है अचेल त दौडिदै छ् पाटाहारु,अन्त्य चै नगरम है छिट्टै।
Read Full Discussion Thread for this article