Posted by: dipika02 March 18, 2009
मुग्लान भास्सिँदाका सम्झनाहरु
Login in to Rate this Post:     0       ?        

चिप्लु मलाई पनि आएकै सेमेस्टर American History क्लास लिने पर्‍यो भनेर दिक्कै लागेको थ्यो। एउटा छ major यस्ता यस्ता क्लास लिनु पर्ने भनेर।


कस्तो सानो सानो कुरा पनि सम्झिनु भएको। स्मरण सक्ती त मन्ने मात्रै होइन पूजा नै गर्नु पर्ने रहेछ।


पढ्दै छु है।


 

Read Full Discussion Thread for this article