Posted by: chipledhunga February 5, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

मध्यान्हको जदौ सबैलाई। पूर्वेलीहरु त हसुर्दै होलान् क्यार।
नक्कली ठुल्दाइलाई बिदा। आफ्नो वास्तबिक रुपमा आउनुहोला, तपाईंलाई सदा स्वागत छ।
केलीले खाना त ल्याएकी रहेछ तर सक्कली ठुल्दाइको कुराले त अलि डरै लाग्यो। कि हेरेर मर्नु कि खाएर मर्नु भन्थे, मर्नै छ भने खाएरै मर्छु ल जा त।    

Read Full Discussion Thread for this article