Nepal News May 21
Popular Videos





   [Show all top banners]

uptowngal

Subscribers
[Total Subscribers 1]

Gantabya_G
:: Subscribe
Related Videos
Back to: CHAUTARI Refresh page to view new replies | HOME PAGE
 ~ * चौतारी १३८ *~ Fix Unicode

[Please view other pages to see the rest of the postings. Total posts: 450]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15  
[VIEWED 18260 TIMES]
NEW! Click here to get reply notification email
SAVE! Save this thread for ease of future access.
The postings in this thread span 15 pages, go to PAGE 1.

This page is only showing last 30 replies
Posted on 01-22-09 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 
 
The postings in this thread span 15 pages, go to PAGE 1.

This page is only showing last 30 replies
Posted on 02-04-09 4:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ठुल्दाइको मुकुन्डो होइन, होस् गर रिठ्ठे खेल्लान सबै मिली तिम्रो टाउकोको भकुन्डो।
 
Posted on 02-04-09 4:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

मैने तुझे सौ-सौ खत लिखे,
तुने किसी का भि जवाब नही दिया;
कही तेरे दिलमे रड्डी {TRASH} कि टोकरी तो नही?

लौ है गाम्ले हो, थर्ड तारेमाम है, आज अली ब्यस्त भइयो, सब कुसल-मंगल त होलान क्यारे

 
Posted on 02-04-09 4:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

>>>आजको चिसोलाई भगाउन तातो म: म: बनाउने बिचार  छ। साइडमा तिल्को अचार छ। <<<


 


चिसो, तातो, म:म, अचार, बिचार  त्यस्तरि राइम हालेर बोल्या छ ठुल्दाइले होइन भन्दै मा कसरी पत्याउनु???


 
Posted on 02-04-09 4:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

को हो यो नक्कली ठुलदाइ फेरी?
मुकुन्डे त लहरे नै हो? मेरो पनि मुकुण्डो बनाएको हो कि क्या हो? 
 
 
Posted on 02-04-09 4:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

>>ह्या सब का सब मुकुन्डो लार आयो<<


बाउचाले आफ्नै कुरा गर्या हो कि?


 
Posted on 02-04-09 4:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

उसै त बुढा ठुल्दाइ त्यस्माथि मुकुन्डो लाको

लोल लोल लहरे

पेट मिची मिची हाँस्दै हा हा हा हा


चौतारी भरी मुकुन्दोबाजहरु आए, नाम ठेगाना, वतन सब खुलाउनु परो ...

 
Posted on 02-04-09 4:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

मुकुन्दे  चोर् , देश छोड्
मुकुन्दे चोर् चौतारी छोड्
 
Posted on 02-04-09 4:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ho ho chod chod.

la nisken gaaunle ho.. nepali ma ni type garna bhyayinaaa.. subharatri... taaremaam!!!
 
Posted on 02-05-09 8:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

तारेमाम गाम्लेहरु।


बिहीवारए जदौ।



चिया नास्ता को कती साह्रो वास्ता गरेको लहरे परिवार ले। छिट्टै झ्याइं होस्, लहरे को अनी केली को पनि।


 
Posted on 02-05-09 8:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

मलाई त सार्है मिठो लाग्यो। कत्ती मिठो चिया अनी क्या दामी केक रछ। लौ केली साची छिट्टै झ्यै होस्, खोज्या जस्तै रोज्या जस्तै वर मिलोस.

तारेमाम गाम्ले हो, ठुल्दाइ स्टाईलमा बिहीवारे जदौ पनि ल जा

 
Posted on 02-05-09 8:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

लहरे तिम्ले त्यो केक पछी चिया खायौ क्या, तेइ भेर हो। चिया छुट्टै खाउ न, दामी छ

 
Posted on 02-05-09 8:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

तारेमाम पुरे, लहरे, केली ( कपाल मा जेली खै?) , बिस्टे ।


मुकुण्डे को हो लौ पत्ता लगाइ पाता कस्नु पर्‍यो। अल्पत्रकार शिशी गमला ले भने ज्सती त्यसलाई त्यसइ छोडिन्न, असली ठुलदाइ को अगाडि, ठुलदाइ बन्न खोज्ने? कत्रो हिम्मत?


 
Posted on 02-05-09 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

लौ लहरे ले नास्ता ल्याको नि थाहा भएन malai त, ओहो, लहरे को नास्ता नि कडै रछ गांठे.

तारेमाम ट्कराएं है बिस्टे काजी
 
 
Posted on 02-05-09 8:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

बिस्टे काजी, आयोवाक ठिटी बारे त केइ ज्ञान भएन मलाई, आफु त एता उता हेर्ने चलन छैन, तेइ भएर घर तु अफिस, अफिस तु घर। अनी त्यो "मुकुन्डो उतार,मान्छे पछार समिती" को अध्यक्ष चाँही हैन सदस्य चाँही बन्न पर्ला, याँ मुकुन्डो ले सबसे पिडा मलाई गरा छ, कोइ चिन्नै पा हैन राम्ररी। असत्तीहरु (मुकुन्डो वालाहरुलाई भनेको है)

 
Posted on 02-05-09 8:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

एक छिन चिलिम बिरेक के लिया थिएँ, मेरो बिरुद्ध सोले फिलिम को जस्तो खडयन्त्र? तारेमाम सबैलाई
 
Posted on 02-05-09 8:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

आयो फेरी यो मुकुन्डोधारी, हल्ला बेस्सरी, नाम थाम थाहा नभाको ठुल्दाइ भनाउंदो। हाम्रा ओरिगिनल ठुल्दाइ को नाम मिसयुज गर्दा रछन ए
 
Posted on 02-05-09 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 


यति धेरै माया दिइ मन भरि दु:ख नदेउ
बाटो वर पर फुल्ने पलाँस टिपी शीरमा नलाउ

बिहिबारे जदौ सबै कामचोरहरुलाई

बाउचा परिवारलाई धन्यवाद चिया नास्ताको लागि। यही बैशाख भित्र झ्याइं अर्को बैशाख (अर्थात् ११ महिना) भित्रै च्याइंच्याइं होस्।  

 
Posted on 02-05-09 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

तारेमाम चिप्ले, स्पोके


एउटा कुरा क्लियर्ली अनी स्पष्ट संग भन्छु , त्यो ठुलदाइ भन्ने म होइन । जो सुकै ले मुकुन्डो लाएको भए पनि यसरी मिस युज गर्नु राम्रो होइन र जायज पनि।


चौतारी, सदभाव मेलमिलाप को मन्च हो । तर कसैको परिचय माथि यसरी खेलवाड गर्नु राम्रो हो कि होइन, मुकुन्डोधारी आँफैले सोचुन। आशा छ, मान्छे को परिचय जस्तो संबेदनशिल मुद्दामा भद्दा ठट्टा गर्नु हुने छैन।


 
Posted on 02-05-09 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

रिट्ठे काजी लौ के हो त त्यस्तो हिमालय सिनेमा हल याद आउनी कुरो, एस्सो हामी नि सुनम क्यारे, अनी हामी नि याद गर्न हुन्छ पछी

अनी बिस्टे, वरी परी त अम्रिकन गोरे हरु मात्र छन, बाटोमा गाडी गूदौन्दा बाटो मै ध्यान दिनु पर्‍यो नि 

 
Posted on 02-05-09 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

"चौतारी, सदभाव
मेलमिलाप को मन्च हो । तर कसैको परिचय माथि यसरी खेलवाड गर्नु राम्रो हो
कि होइन, मुकुन्डोधारी आँफैले सोचुन। आशा छ, मान्छे को परिचय जस्तो
संबेदनशिल मुद्दामा भद्दा ठट्टा गर्नु हुने छैन।
"

ठुल्दाइ, अै अग्री।

 
Posted on 02-05-09 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 


चौतारी, सदभाव
मेलमिलाप को मन्च हो । तर कसैको परिचय माथि यसरी खेलवाड गर्नु राम्रो हो
कि होइन, मुकुन्डोधारी आँफैले सोचुन। आशा छ, मान्छे को परिचय जस्तो
संबेदनशिल मुद्दामा भद्दा ठट्टा गर्नु हुने छैन।
"


उपरोक्त कुरामा म पनि पूर्ण रुपमा सहमत छु।  मकुन्डेहरुको चलखेलले गर्दा त कहिलेकाहीं त चौतारी नै नपसूँ जस्तो समेत लाग्छ। कृपया चौतारीको रौनकलाई धमिल्याउने कार्य नगरिदिनुहोला।  

 
Posted on 02-05-09 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

चौतारी सदभाव, मेलमिलाप, र हाँसो ठट्टाको मन्च हो। कसैको परिचय माथि खेल्वाड गर्ने मेरो कुनै मनसाय थिएन। एदी मेरो एस नामले कुनै पनि चौतारी सदस्यको भावनामा ठेस पुगेको भये, म माफि चाहन्छु। म मेरो यो चौतारीको छोटो बिश्रामको लागि क्रितग्य छु। तपाईंहरुको चौतारी सधैं सितलता र आनन्दको प्रतिक बनोस। बिदा  
 
Posted on 02-05-09 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

पर्चन्डेले शान्ती पुरस्कार पाउनु र लहरेले मुकुन्डोको बिरोधमा आवाज उठाउनु उस्ता उस्तै हो नानु

लोल लोल भुइँमा लडी-बुडी गर्दै लोल

 
Posted on 02-05-09 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

धन्यबाद ठुलदाइ जी। आफ्नो छुट्टै पहिचान का साथ चौतारीमा आउनुस्, बस्नुस्, हास्नुस्। सुख दु:ख बाड्नुस्। जिन्दगी लाई जिन्दगी जस्ताइ जिउनुस्। हामी सदा साथ दिन्छौ।

 
Posted on 02-05-09 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ल जा, मासु नभाको भात खाम न, केली राम्रो वर संगै राम्रा सन्तान को पनि असिस दिन्थें ।। पानी चाँही मैले नि लियें है

धन्यवाद

अनी डुप्लिकेट ठुल्दाइलाई मेरा तर्फबाट नि बिदा, आफ्नो ओरिगिनल पहिचानमा आउनुस् हामी याहीं हुनेछौं

 
Posted on 02-05-09 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

जम्मैलाई एक्कै चोटि झ्याप्पै नमस्कार ठोके है ।
रिठ्ठे बजिया कहाँ छ , बजिया म नभाबेलामा आर जे पाये तेही फोटो टास्दो रछ बज्जे , म त ह्यानसम भन्नै हुन्न त्यो बज्जे डाढले मरी हाल्छ , लौ बिस्टे त्यो आयो भने मैले सम्जेको छु भनी देउ है , अनी कुनै दिन जम्का भेट भाको बेलामा सुस्तरी कुरा गरम्ला को कती ह्यान्सम छ भने , अहिले लाई यती नै , तारेमाम ।
 
Posted on 02-05-09 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

के गर्दै छौ ए पातकी हो?
एउटा कुरो के,


केली ले राखेको त्यो खानाको फोटु देखेर एक पटक त मेरो हंसले झन्डै शरीर छोडेको। आज मैले ठ्याकै त्यही सबै पारीकार ल्याछु। म त त्यो फोटु देख्ना साथ दौडे फिरिज खोल्न। डर लाग्यो कतै केलिले मेरो खाना झिकेर फोटु खिचेर, हसुरेर खाली थाल राख्दिया छ कि भनेर। तर हैन रहेछ।


ए पातकी हो मैले खान लागेको खानामा ति गिध्धे नजर न लाओ है। खेँ खेँ खेँ


 
Posted on 02-05-09 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

लौ खान नि आफ्नै खाएं। अचेल अरुले ल्याइ दिएको खाना खान नि डर लाग्ने भन्या। सबले केली ले ल्याएको खाए छ। भोली के हुने हो थाहा छैन। अहिले पो आहा , भोली  स्वाहा होला है।


अड्डा हिंडे।


 
Posted on 02-05-09 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

लहरे मुर्दारको मुख कुहिन नसकेको। प्वाक्क किन बोल्नु पर्ने अधर्मीलाई। 
 
Posted on 02-05-09 12:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 


मध्यान्हको जदौ सबैलाई। पूर्वेलीहरु त हसुर्दै होलान् क्यार।
नक्कली ठुल्दाइलाई बिदा। आफ्नो वास्तबिक रुपमा आउनुहोला, तपाईंलाई सदा स्वागत छ।
केलीले खाना त ल्याएकी रहेछ तर सक्कली ठुल्दाइको कुराले त अलि डरै लाग्यो। कि हेरेर मर्नु कि खाएर मर्नु भन्थे, मर्नै छ भने खाएरै मर्छु ल जा त।    


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15  


Please log in to be able to reply! If you don't have a login, please register here.

NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Quick Links

Like us in Facebook!

free counters