Posted by: बिस्टे February 5, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

ओई केली मैचा आशिक भनेको जस्तो पनि लिनु पर्छ, नाई ,तेस्तो झारे भन्नु हुन्न तेसो भन्यो भने झन झारे लोग्ने पाउछ अनी था पाउछ।


रिट्ठे सोम भर्खर हसुरी वोरी बसेको अब एक चिया पिउन लाएको,अनी आफ्नो भयो त ?


लौ हर्के किन हो आउन साथ जान हतार,बस बस एक्छिन। लौ लौ रिट्ठे आईसक्यो भन्नै परेन,फेरी अर्को फुटो राखेछ तिम्रो।


नेत्रे पाट के छ् खबर,रुखो स्यान्ड्विच चपाउदै होलाउ त्यस्तो खाना ल्याको के धाक लाउछौ,अनी के छ् हो हालखबर,सुन्तली के भन्छे त ?


ठुल्दाइ खै ठुल्दाइ,मिटिङ मा नि हैन,इटिङ नि गरिसक्नु भो केरे,चिलिम ब्रेकाँ नि हैन,फिलिम हल्मा नि हुनुन्न,का जानु भो त हाउरो ठुल्दाइ?


चिप्ले ब्रो कता हो नि ओ चिप्ले ...
Read Full Discussion Thread for this article