Posted by: Rahuldai February 5, 2009
Login in to Rate this Post:
0
?
लौ खान नि आफ्नै खाएं। अचेल अरुले ल्याइ दिएको खाना खान नि डर लाग्ने भन्या। सबले केली ले ल्याएको खाए छ। भोली के हुने हो थाहा छैन। अहिले पो आहा , भोली स्वाहा होला है।
अड्डा हिंडे।