Posted by: chipledhunga February 5, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

चौतारी, सदभाव
मेलमिलाप को मन्च हो । तर कसैको परिचय माथि यसरी खेलवाड गर्नु राम्रो हो
कि होइन, मुकुन्डोधारी आँफैले सोचुन। आशा छ, मान्छे को परिचय जस्तो
संबेदनशिल मुद्दामा भद्दा ठट्टा गर्नु हुने छैन।
"


उपरोक्त कुरामा म पनि पूर्ण रुपमा सहमत छु।  मकुन्डेहरुको चलखेलले गर्दा त कहिलेकाहीं त चौतारी नै नपसूँ जस्तो समेत लाग्छ। कृपया चौतारीको रौनकलाई धमिल्याउने कार्य नगरिदिनुहोला।  
Read Full Discussion Thread for this article