Posted by: keli February 5, 2009
Login in to Rate this Post:
0
?
ए, बिस्ते दाई नि आइ सकेछन नमस्कार गरे है!!
खोइ त सन्ननी? खाली अफु मात्र चौतारी औने नातिनी लाई पनि साथमा ल्याउनु पर्छ नि!!
हुन त सन्ननि नै अौदिन नि साथमा अस्ती भर्खेर मलाई भन्दै थि हाउरो हजुर बा सँग त हिंड्नै हुन्न्न , केटी हरु त देक्नै हुन्न, जहाँ केटी देखेपनी सन्ननी लाई छोडेर जने रे ल
हजुर आमा को कत्ती चुतै खादा पनि हुँदैन भनेर गुनासो गर्दै थि बिचरा
लौ हेर त फेरी, , पुरे लाई पुरेको गाउका केटीहरुको बारेमा सोधेका
अब फेरी भाउजु को कुतै खाने भो
Chilpe daa , Poke ,Ritthe lai pani swagat gare hai