Posted by: ritthe February 5, 2009
Login in to Rate this Post:
0
?
जिन्दगीको हर पलमा कस्तो तिम्रो माया
चैतको घाममा जस्तो तिम्रो छाया
हैन के सारो मच्चिन सक्या ब्यान ब्यान?
लौ सबैलाई बिहिबारे बगलामुखिय जदौ !
घुम्रे भन्नि नयाँ गाउलेलाई देख्या थिए
त्यो नाम त कती परिचित् छ म सँग
घुम्रे भन्ने बित्तिकै हिमालय सिनेमा हल याद आउछ !