Posted by: perfectionist February 5, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        
बिस्टे काजी, आयोवाक ठिटी बारे त केइ ज्ञान भएन मलाई, आफु त एता उता हेर्ने चलन छैन, तेइ भएर घर तु अफिस, अफिस तु घर। अनी त्यो "मुकुन्डो उतार,मान्छे पछार समिती" को अध्यक्ष चाँही हैन सदस्य चाँही बन्न पर्ला, याँ मुकुन्डो ले सबसे पिडा मलाई गरा छ, कोइ चिन्नै पा हैन राम्ररी। असत्तीहरु (मुकुन्डो वालाहरुलाई भनेको है)
Read Full Discussion Thread for this article