Posted by: Rahuldai February 5, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम पुरे, लहरे, केली ( कपाल मा जेली खै?) , बिस्टे ।


मुकुण्डे को हो लौ पत्ता लगाइ पाता कस्नु पर्‍यो। अल्पत्रकार शिशी गमला ले भने ज्सती त्यसलाई त्यसइ छोडिन्न, असली ठुलदाइ को अगाडि, ठुलदाइ बन्न खोज्ने? कत्रो हिम्मत?

Read Full Discussion Thread for this article