Posted by: perfectionist February 5, 2009
Login in to Rate this Post:
0
?
मलाई त सार्है मिठो लाग्यो। कत्ती मिठो चिया अनी क्या दामी केक रछ। लौ केली साची छिट्टै झ्यै होस्, खोज्या जस्तै रोज्या जस्तै वर मिलोस.
तारेमाम गाम्ले हो, ठुल्दाइ स्टाईलमा बिहीवारे जदौ पनि ल जा
तारेमाम गाम्ले हो, ठुल्दाइ स्टाईलमा बिहीवारे जदौ पनि ल जा