Posted by: keli February 5, 2009
Login in to Rate this Post:
0
?
चिनी पुगेन??
फ्री मा पनि चिया खाने अनी चीनी पुगेन भन्ने?
फ्री मा पएपछी खल्लो चिया भएपनी खाउ
धन्न केली को कृपा ले चिया खान पैरछ भनु त छैन अझ जस नदिने
हुनत चिनी धेरै खानु हुन्न क्या दैबेतिज हुन्छ