Posted by: serial February 4, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

कुशल पनि छैन मंगल पनि छैन - के कुरा गर्छ पुरे


ठुल्दाइ आज बहुलाएर मुकुन्डो लार आएछ -


ठुल्दै मुकुन्डो लार त झन बुढा देखियो -


नयाँ उखान टुक्का हुने भो त


उसै त बुढा ठुल्दाइ त्यस्माथि मुकुन्डो लाको

Read Full Discussion Thread for this article