Posted by: ritthe February 4, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

हैन ठुल्दाइ, हैन बिस्टे


जती जे भने नि सुरु सुरु मा ४०-५० वटा पोस्ट त २-३ बजे भित्रै पुगिसक्थ्यो प्रतेक दिन ! त्यस्पछी ६० पुग्ला र सान माइबाप ले लात्ती हान्ला भनेर फारो गरी गरी पोस्ट गर्नु पर्थ्यो ! त्यस्पछी जसरी भये नि साँढे पाँच सम्म १५-२० वटा पोस्ट ले पुर्‍याउनु पर्थ्यो ! त्यस्तो संघर्श गरेर पो आ' हो हाम्त ! अहिले यि अल्लारे हरु लाई मोज छ लहरे केली इनारु लाई !


ठुल्दाइ को मुकुन्डो? हँ

Read Full Discussion Thread for this article