Posted by: keli February 4, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

यो चै  अस्ती  लहरे लाई  भएको सत्ये घटना  मा  आधारइत!!!!!!


लहरे ले उस्लाई हेर्यो ,मुस्कुरायो अनी नाम सोद्यो!!!


उस्ले  पनि लहरेलाई  हेरी ,मुस्कुराइ अनी आफ्नो नाम भनी!!!


लहरे  बाटो भरी    रुदै  गाइरहेको थियो!!!
            
घर गएर  एना  मा हेर्दा त   गाला मा  पाच् औंला को  दाम थियो

 

Read Full Discussion Thread for this article